मोतीपुरमा लाखे र कुमारी नाच
बुटवल, १५ भदौ । बुटवलमा ऐतिहासिक लाखे नाच र कुमारी नाचसहितको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भिन्द्यो नेवाः समाज (बुटवल १७, १८, १९) को आयोजनामा मोतीपुर चोकमा शनिबार ऐतिहासिक लाखे नाच, कुमारी नाच र धिमे बाजा सहितको विविध सांस्कृतिक नृत्य कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
