पार्टीको सिस्टम स्वीकार गरेर जान रविको उम्मेदवार आकांक्षीहरूलाई सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उम्मेदवार आकांक्षीहरूलाई पार्टीले तय गरेको प्रणाली (सिस्टम) स्वीकार गरेर अगाडि बढ्न सुझाव दिएका छन् । रविलाई भेट्न आइतबार ललितपुरस्थित नख्खु कारागार पुगेका उम्मेदवार आकांक्षी ९ जनामध्ये प्रतिनिधिस्वरूप दुई-दुई जनालाई प्रशासनले भेटको अनुमति दिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
