राष्ट्रिय सभाले सङ्घीय निजामती सेवा विधेयकको दफावार छलफल सक्यो
काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधि सभाबाट पास भएको सङ्घीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल आइतबार सिंहदरबारमा बसेको बैठकमार्फत पूरा गरेको छ । तर छलफल पूरा भए तापनि विधेयकमा रहेका केही विवादित विषयहरू अझै टुङ्गो लागिसकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
