दाङमा बैचनी खोलाले गाडी बगायो
लमही , १५ भदौ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित बैचनी खोलाले गाडी बगाएको छ । तुलसीपुर ४ को खाद्रेदेखि पर्सेनीतर्फ आउँदै गरेको ग १ ज १७१४ नम्बरको किराना सामान बोकेको मारुती भ्यानलाई खोलाले बगाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
