SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

रुपन्देहीमा माओवादी केन्द्र एक्लै चुनाव लड्छ: प्रचण्ड

बुटवल, १५  भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने र उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका छन । प्रचण्डले भने – “ कमरेडहरु, रुपन्देहीमा हामी अघिल्ला भन्दा अझ राम्रो नतिजा ल्याउँछौं । एक्लै चुनाव लड्ने हो, त्यसको लागी तयारी सुरु गर्नुहोस् ।