डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको भने यथावत
काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । भारतीय आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेशनबाट समायोजित मूल्य प्राप्त भएपछि निगमले उक्त आधारमा खुद्रा मूल्य परिमार्जन गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
