महानिर्देशकलाई कालोमोसोको चेतावनीपछि यातायात विभागमा प्रहरी परिचालन
काठमान्डौ, १५ भदौ । महँगो मूल्यमा अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएपछि व्यापक विरोध भइरहेको सन्दर्भमा आइतबार विभाग परिसरमा नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ । इम्बोस्ड नम्बर प्लेटविरुद्ध क्रियाशील केही समूहले विभागका महानिर्देशक राजीव पोखरेललाई कालोमोसो दल्ने चेतावनी दिएपछि सुरक्षालाई ध्यानमा राख्दै प्रहरी परिचालन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
