रोटरी डाउनटाउन ‘वर्षको उत्कृष्ट क्लब’ घोषित
बुटवल, १५ भदौ । रोटरी क्लब अफ बुटवल डाउनटाउन रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानमा वर्ष २०२४/२५ को ‘आउट स्ट्याडिङ क्लब अफ द ईयर’ घोषित भएको छ । डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तरगत रहेका १६० क्लबहरुमध्ये वर्षकै उत्कृष्ट क्लबको रुपमा घोषित हुदै सम्मानित भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
