SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

बाणगङ्गामा अठारौं पुस्तकालय दिवस मनाइयो

भदौ १५, कपिलवस्तु । बाणगङ्गा सामुदायिक पुस्तकालयको आयोजनामा र बाणगङ्गा नगरपालिकाको सहकार्यमा अठारौं पुस्तकालय दिवस मनाइएको छ । “हाम्रो पुस्तकालय हाम्रो भविष्य” विषयमा आयोजित माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा ११ विद्यालय सहभागी भएका थिए ।