SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०२:१० AM · 1 मिनेट पढाइ

गुल्मी बम्घाका किसानको गाई भैँसीबाटै डेढ लाख कमाई

समाचार सारांश बम्घा गाउँ दूध उत्पादनमा प्रसिद्ध पकेट क्षेत्रको रूपमा चिनिन्छ । यहाँका अधिकांश किसानहरू पशुपालन र दूध उत्पादनमा व्यावसायिक रूपले संलग्न छन् । किसानले दूध बिक्रीबाट मासिक ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गुल्मी, १२ भदौ ।  रुरुक्षेत्र गाउँपालिका–५ बम्घा जिल्लामा दूध उत्पादनको लागि मुख्य पकेट क्षेत्र मानिन्छ ।