जम्मू कश्मीरको पहिरोमा ३२ जनाको मृत्यु
काठमाडौँ, १२ भदौ । भारतको जम्मू कश्मीरको रियासी जिल्लामा रहेको माता वैष्णो देवी धाम जाने बाटोमा भारी वर्षाका कारण पहिरो गएको छ । दुर्घटनामा ३२ जना भक्तजनको मृत्यु भएको छ भने करिब २० जना घाइते भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । राहत तथा उद्धार कार्य भइरहेको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
