सर्वोच्चको आदेशले लुम्बिनी कोरिडोरमा रहेका उद्योगहरुको ६० अर्व लगानी जोखिममा
भैरहवा, १२ भदौ । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको पर्खाल देखि १५ किलोमिटर भित्र रहेका उद्योगहरु बन्द गर्न वा स्थानान्तरण गर्न आदेश दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
