बढ्दो बसाइसराइ रोक्ने पहल खोइ ?
हिमाल र पहाडबाट सुविधा खोज्दै सहर झर्ने क्रम बढेसँगै पछिल्लो समय गाउँहरू रित्तिने अवस्था झनै बढेको छ । पछिल्लो समय गाउँबाट सहर र हिमाल तथा पहाडबाट तराई झर्ने ‘ट्रेन्ड’ नै बनेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको खोजीमा सहर झर्ने क्रम बढिरहेकोले पहाड अव खाली हुने हो कि भन्ने चिन्ता समेत थपिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
