ऋषिमुनिको देशमा सिसीमुनी आतङ्क !
चान्द्र महिना अनुसारको श्रावण महिनाको शुक्लपक्षको पूर्णिमा तिथिमा पर्ने महत्वपूर्ण पर्व हो ऋषितर्पणी । व्यवहारमा हामीले यस पर्वलाई रक्षाबन्धन, जनै पूर्णिमा एवम् डोरो बान्ने पुन्नु भनेर पनि जान्ने गर्दछौँ । यस पर्वका दिन हामीले श्रावणी कर्मका साथ ती हाम्रा पूर्वज ऋषिहरूलाई सम्झने गर्दछौँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
