SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०४:०० AM · 1 मिनेट पढाइ

बुटवल उद्योग वाणिज्य सङ्घको साधारण सभा असोजमा

बुटवल, १२ भदौ । बुटवल उद्योग वाणिज्य सङ्घ रूपन्देहीको ७२ औँ वार्षिक साधारण सभा आगामी असोज २७ गते गर्ने निर्णय गरिएको सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।