SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०४:१६ AM · 1 मिनेट पढाइ

तरबुजा भन्दा तरबुजाको दानामा बढी हुन्छ भिटामिन

काठमाडौँ, १२ भदाैं । गर्मीमा तरबुजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठुलो गल्ती गर्छौँ कि तरबुजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौ । जबकि अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठुला फाइदा लुकेका छन् ।