SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०५:२४ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जाल नियमन गर्न सरकारको सात दिने अल्टिमेटम

१२ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न सशक्त कदम चालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिनभित्र सम्पर्क व्यक्ति विवरण बुझाउन निर्देशन दिएको हो ।