अभ्यास खेलमा नेपाल साउथ अष्ट्रेलियासँग पराजित
काठमाडौं,१२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा तीन विकेटको पराजय बेहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अष्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मेनेन्टीले २२ रन बनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
