डडेल्धुरामा जीप दुर्घटना : ४ जनाको मृत्यु, ६ यात्रु घाइते
बुटवल, १२ भदौ । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा आज बिहान जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ यात्रु घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
