SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०७:१५ AM · 1 मिनेट पढाइ

जनार्दनले नपत्याउँदैमा आन्दोलन रोकिँदैन – प्रचण्ड

काठमान्डौ, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किएको अन्तराष्ट्रिय अभ्यास रहेकाले अब फर्किनु अनुचित नरहेको बताए ।