SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

तरुणदल नवलपरासीको वडा अधिवेशन सुरु

नवलपरासी पश्चिम्, १२ साउन । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल नवलपरासीको वडा अधिवेशन सुरु गरिएको छ । बिहीबार बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट वडा अधिवेशन सुरु गरिएको हो ।