SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०८:०५ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबिच शिष्टाचार भेट

काठमाडौँ, १२ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटघाट भएको छ ।