SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ थियो ।