नेपाल सीमा हुँदै जैशका ३ आतङ्कवादी बिहार पसेको दाबी
समाचार सारांश बिहारमा विधान सभा चुनाव अघि आतङ्कवादी खतरा उच्च भएको गुप्तचर सूचनामा जनाइएको छ । पाकिस्तानको प्रतिबन्धित सङ्गठन जैश–ए–मोहम्मदसँग आबद्ध तीन जना आतङ्कवादी नेपाल हुँदै बिहार प्रवेश गरेको भनिएको छ । ती आतङ्कवादीहरू साउन दोस्रो सातातिर काठमाडौँ पुगेका थिए र त्यसपछि भारत प्रवेश गरेका हुन् । पटना, १२ भदौ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
