SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

आफ्नो सीमा नजिक ट्रम्पले युद्दक विमान पठाए पछि भेनेजुएलालाले खटायो १४ हजार सैनिक

काठमाडौँ, १२ भदौ । अमेरिकामा लागु औषध नियन्त्रणको नाममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई रडारमा राखेका छन् । एउटा निर्णयमा ट्रम्पले भेनेजुएलाको सीमामा ३ युद्ध पोत पठाए पछि दुई देशबिचको तनाव चरम सीमामा पुगेको छ । बदलामा, निकोलस मादुरोको भेनेजुएलाले अमेरिकालाई नियन्त्रणमा ल्याउन ३ वटा योजना तयार गरेको छ ।