SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

८०० करोडको सम्पत्ति हुँदा हुँदै पनि यी नायिका बस्नु परेको थियो १७ हजारको फ्ल्याटमा

मुम्बई, १२ भदौ । बलिउडकी यी अभिनेत्री ठुलो परिवारकी हुन् । उनका बुबाले भारतीय क्रिकेट टोलीको कप्तानी गरेका छन् भने आमा अनुभवी अभिनेत्री थिइन् । जबकि उनका श्रीमान्, दाजु र भाउजूको पनि बलिउडसँग सम्बन्धित छन् । नायिकाका बुवा अब यो संसारमा छैनन् । कुनै बेला उनले ८०० करोड रुपैयाँको हवेली छोडेकी थिइन्।