SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

अरनिको पाँडे ४ दिन थुनामा

काठमाडौँ, १२ भदौ‌ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई  चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन अनुमति दिएकाले उनी चार दिन थुनामा रहने भएका हुन् ।