SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

जर्मनमा अब स्वैच्छिक रूपमा सेनामा भर्ना हुन पाइने

बर्लिन, १२ भदौ । जर्मन संसद्ले स्वैच्छिक सैन्य सेवा विधेयक पारित गरेको छ । यो विधेयक पारित भएपछि जनताले आफ्नो इच्छाअनुसार सेनामा काम गर्न पाउनेछन् । रुसबाट सुरक्षा खतरा महसुस गर्दै यो जर्मन संसद्ले यो विधेयक पारित गरेको हो ।