बालेनको नाकै मुनी दिनहुँ नाराबाजीसहित कबाड व्यवसायीको आन्दोलन
काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ। बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी छ । वर्षाका बिच पनि आन्दोलनकारीहरू नाराबाजी सहित आन्दोलनमा सहभागी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
