लोसपाको महाधिवेशन चैत पहिलो साता
काठमाडौँ, १२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेशन यसै वर्षको अन्त्यमा हुने भएको छ। हालै बसेको शीर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल भने अझै तोकिएको छैन । उनका अनुसार श्रावण मसान्तबाट महाधिवेशनको तयारी सुरु भइसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
