SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ११:१० AM · 1 मिनेट पढाइ

सेयर बजार ३८.१० अंकले घट्दै २७८१ अंकमा झर्‍यो

 काठमाडौं, १२ भदौ । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको नेप्से सूचक बिहीबार ३८.१० अंकले घट्दै २७८१ अंकमा झरेको छ । बजार खुलेको केही समयपछि सामान्य उतारचढाव देखिए पनि साढे १ बजेसम्म २८०० अंकमाथि नै कायम रहेको सूचक त्यसपछि निरन्तर घट्दै गएको हो ।