प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन् । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीको सम्बोधन यसअघि भदौ ६ गतेका लागि तय गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
