वर्षाका कारण खेल रोकिँदा डीएल पद्धतिमा नेपाल ‘ए’ १५ रनले पराजित
काठमाडौं, १२ भदौ। भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ ले हार ब्यहोरेको छ । वर्षाका कारण खेल बीचमै रोकिँदा डकवर्थ–लुईस (डीएल) पद्धतिअनुसार नेपाल ‘ए’ १५ रनले पराजित भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
