प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दा बहिष्कार गर्दैनौँः रास्वपा
काठमाडौँ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ। शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
