नेपालगञ्जमा ५० वर्ष माथिका महिलाको दौड प्रतियोगिता
नेपालगञ्ज, १२ भदौ । नेपालगञ्जमा पहिलोपटक हजुरआमाहरु एकसाथ दौडिने भएका छन् । नेपालगञ्जबाट प्रकाशन हुँदै आएको दैनिक नेपालगञ्ज पत्रिकाको १५औँ वार्षिकोत्सवको अवसरमा ५० वर्ष माथिका महिलाहरूको विशेष दौड प्रतियोगिता आयोजना हुन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
