SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ १२:२२ AM · 1 मिनेट पढाइ

जमिनमुनि दबिएको विष्फोटक पदार्थ विष्फोट

कपिलवस्तु, १३ भदौ कपिलवस्तु जिल्लाको तौलिहवा–जितपुर सडकखण्ड स्थित कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा स्थित मूल सडकको मध्यभागमा बर्षौ देखि जमिनमुनी दबिएर रहेको बिष्फोटक पदार्थ बिष्फोट भएको छ । तौलिहवा देखि पुर्व पश्चिम राजमार्ग जोड्ने सो सडकमा जमिनमुनी रहेको बिष्फोटक पदार्थ बिहिबार साँझ बिष्फोटन भएसँगै सडकमा यात्रा गर्ने नागरिक त्रसित बनेका छन ।