SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०१:४० AM · 1 मिनेट पढाइ

सर्वोच्चको आदेश: २ वर्षमा उद्योग बन्द गर्नु वा सार्नु

समाचार सारांश लुम्बिनी विकास कोषको पर्खालदेखि १५ किलोमिटरभित्रका प्रदूषण फैलाउने उद्योगहरूलाई २ वर्षभित्र बन्द वा स्थानान्तरण गर्न सर्वोच्चको आदेश । लुम्बिनी-भैरहवा सडक खण्डमा १९ टनभन्दा बढी भारवाहक सवारी साधनको आवागमनमा प्रतिबन्ध । मिति २०६६।०८।१२ को उद्योग प्रवर्द्धन बोर्डको निर्णय अनुसार नयाँ प्रदूषण फैलाउने उद्योग दर्ता निषेध । भैरहवा, १३ भदौ ।