सरकारी सर्भर नचल्दा सर्वसाधारणले पाए सास्ती
समाचार सारांशमा तानसेन नगरपालिका र अन्य वडामा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्न सर्वसाधारणलाई सास्ती । सर्भर बिग्रिएका कारण व्यक्तिगत घटना दर्ता, नागरिकताको सिफारिस र कर तिरो लगायतका सेवामा बाधा । भदौ मसान्तसम्म अनिवार्य नवीकरणको म्यादका भएका कारण वडाहरूमा ज्येष्ठ नागरिक, असहायहरूको भिड । पाल्पा, १३ भदौ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
