कालीगण्डकी कोरिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी, १३ भदौ । लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण गुल्मीमा दुई मुख्य सडकहरू कालीगण्डकी कोरिडोर र रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध बनेका छन् । कालीगण्डकी कोरिडोर सडक अन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
