प्रधानमन्त्रीको चीन भ्रमण: लिपुलेकको कुरा उठोस्
केही दिन अगाडि नयाँदिल्लीमा भारतीय परराष्ट्र मन्त्री सुब्रमण्यम जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ वि बीच नेपाली भूमि लिपुलेक नाका प्रयोग गरी चीन भारत व्यापार सम्झौता सहमति गर्दा नेपाललाई दुवै देशले कुनै जानकारी नदिई सम्झौता भएकोमा अहिले नेपालमा यसबाट ठूलो तरङ्ग पैदा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
