SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०३:३२ AM · 1 मिनेट पढाइ

दाङको कोइलावासबाट ५ वर्षमा १ सय ११ जनाको उद्धार

लमही, १३ भदौ । दाङको नेपाल–भारत सीमा कोइलावास नाकाबाट शान्ति पुनर्स्थापना गृह कोइलावासले ५ वर्षमा १ सय ११ जना महिला तथा बालबालिकाहरूको उद्धार गर्न सफल भएको छ ।