SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०३:४७ AM · 1 मिनेट पढाइ

ओसिएमसीको वार्षिक कार्य योजना बनाउन जोड

कपिलवस्तु, १३ भदौ । कपिलवस्तु अस्पतालको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) लाई वार्षिक कार्य योजना निर्माण गरेर थप व्यवस्थित बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।