जापानमा अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने
काठमाडौं, १३ भदौ । स्मार्टफोन हामी सबैको जीवन र बानीमा समावेश भइसकेको छ, त्यसैले मानिसहरु स्मार्टफोन प्रयोग गरेर धेरै घण्टा बिताउँछन् । बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
