सुनको भाउमा ऐतिहासिक वृद्धि, तोलाको २ लाख नाघ्यो
काठमाडौ, १३ भदौ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर प्रति तोला दुई लाख छ सय रुपैयाँ पुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
