मन्त्री परिषद बैठक जारी, आइजीपीका बारेमा निर्णय हुन सक्ने
काठमाडौं, १३ भदौं । मन्त्री परिषद बैठक सुरू भएको छ । भोली देखी सुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पुर्व सन्ध्यामा यो मन्त्री परिषद बैठक बस्न लागेको हो । भदौं १८ गते कार्याकाल सकिन लागेका प्रहरी महानिरक्षक दिपक थापाको वारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
