SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

कालीगण्डकी कोरिडोर सडक सुचारु

गुल्मी, १३ साउन । वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी कोरिडोर सडक अन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।