बारबर्दिया नगरपालिकामा नर्सिङ सेवा सुरु हुँदै
बर्दिया, १३ भदौ । बार बर्दिया नगरपालिकामा नर्सिङ सेवा सुरु हुन थालेको छ । विद्यालय र सामुदायिक स्वास्थ्य क्षेत्रमा नर्सिङ सेवा कार्यक्रम नेपालमा ६ वटा स्थानीय तहमा लागु भएकोमा बारबर्दिया नगरपालिकामा पनि यस कार्यक्रम ल्याउन सकिएको बारबर्दिया नगरपालिकाका अध्यक्ष छविलाल थारुले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
