बर्दघाटबाट १८ वटा गोरु बोकेको ट्रक चालक सहित नियन्त्रणमा
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको गोरु सहितको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक समेत नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
