मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
जनकपुरधाम, १३ भदौ । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग्दै विपक्षी दलहरूले शुक्रबारको बैठक समेत सञ्चालन हुन दिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
