प्रधानमन्त्रीले संसद्लाई गराए चीन भ्रमणको जानकारी, ५ दिनको भ्रमणमा हुनेछ यस्तो
काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराएका छन् । भोली देखी सुरु हुने पाँच दिने चीन भ्रमणका बारेमा उनले संसद्लाई जानकारी गराएका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै देश हितको पक्षमा काम गरेर आउने प्रतिबद्धता पनि जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
